‘भर्चुअल विषेश महाधिवेशन’ गर्न एनआरएनएलाई परराष्ट्रमन्त्रालयको अनुमति (पत्र सहित)

लण्डन । नेपाल सरकारले गैर आवासीय नेपाली संघ (एनआरएएन) लाई ‘भर्चुअल विशेष महाअधिवेशन’ गर्ने स्वीकृत दिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार संघको प्रस्ताव अनुरुप परराष्ट्रमन्त्रालय विहीवार अनुमति दिएको हो । परराष्ट्र मन्त्रालयद्वारा संघलाई पठाएको पत्रमा अन्तर्राष्ट्रिय अधिवेशन अनलाइन भोटिङका आधारमा गर्न सकिने जनाइएको छ । संघका अध्यक्ष कुमार पन्तले संघको पदाधिकारी … Continue reading ‘भर्चुअल विषेश महाधिवेशन’ गर्न एनआरएनएलाई परराष्ट्रमन्त्रालयको अनुमति (पत्र सहित)